FLASH NEWS
  • Loading...

३९ जना सांसदको हस्ताक्षर दुबैतर्फ

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९३ पटक पढिएको
३९ जना सांसदको हस्ताक्षर दुबैतर्फ

राष्ट्रपतिले तोकेको समय साँझ ५ बजेसम्म नयाँ प्रधानमन्त्रीका लागि एमाले केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबीसहित राष्ट्रपति समक्ष पेश गरेका छन्।एमाले अध्यक्ष ओलीको पक्षमा एमाले १२१ र जसपातर्फबाट ३२ जना गरी १५३ जनाको हस्ताक्षर रहेको छ।

कांग्रेस सभापति देउवाको पक्षमा कांग्रेुसका ६१,माओवादीका ४९, जसपाका १३ र एमाले माधव नेपाल पक्षिय सांसद गरी १४९ जनाको हस्ताक्षर छ।

तर, यो प्रक्रियामा दुबैतर्फ ३९ जना सांसदहरुको समर्थन देखिएपछि अब राष्ट्रपतिले के गर्छिन् भन्ने चासो बढेको छ। जसपाका १२ र एमालेका २७ जनाको स्ताक्षर दुबैतर्फ देखिएको छ।