FLASH NEWS
  • Loading...

मल्लाजमा बन्यो ७ बेडको आईसोलेसन

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२० पटक पढिएको
मल्लाजमा बन्यो ७ बेडको आईसोलेसन

कोरोना संक्रमण फैलिएपछि जललजा गाउँपालिका, ७ मल्लाजमा ७ बेड क्षमताको आईसोलेसन निर्माण भएको छ ।
स्थानीय डम्बर जिसीका अनुसार जलजला गाउँपालिकाको सहयोगमा मल्लाज स्थित वडा कार्यालयमा शुक्रवारदेखी अक्सिजन सिलिण्डर र स्वास्थ्यकर्मी सहित ७ वेड आईसोलेसन संञ्चालनमा ल्याईएको छ । आईसोलेसनमा शुक्रवार नै कोरोना संक्रमित एक जना महिला राखेर उपचार सुरु गरिएको छ ।