- Loading...
बहराइनका राजकुमार गाेरखाकाे सामागाउँ प्रस्थान
- पुनहिल डट कम
- ४ साल अघि
- २८८ पटक पढिएको

सगरमाथा आरोहणका लागि नेपाल आएको बहराइनका राजकुमारको टोली आज गोरखाको सामागाउँ प्रस्थान गरेको छ। राजकुमार शेख मोहम्मद हमद मोहम्मद खालिफासहित ३ जनाको टोली सामागाउँ गएका हुन्।
यसअघि ५ दिनको समय छुट्याए पनि ३ दिनका लागि जान लागेको बताइएको छ। यस अघिको सेडुअल अनुसार पाँच दिन बस्ने र काठमाडौं फर्केपछि सगरमाथा आरोहणको तयारी गरी आधार शिविर प्रस्थान गर्ने कार्यक्रम थियो।
गत सोमबार साँझ खलिफा नेपाल आएका हुन्। उनी १६ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन्।
निजी जेटबाट आएको टोली साँझ सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। बहराइनबाट ल्याएको कोरोनाको औषधि गोरखा लिन नपाएपछि खालि हात जानु परेको प्रिन्स खलिफाले बताएका छन्।
राजकुमार खलिफाको टोली होटल म्यारिटमा क्वारेन्टाइन बसेको थियो। बहराइनबाट ल्याएको कोरोनाको खोाप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरिफिकेसनका लागि राखेको छ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
