FLASH NEWS
  • Loading...

माअोबादी केन्द्रले गर्याे कार्यालय स्थापना

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०४ पटक पढिएको
माअोबादी केन्द्रले गर्याे कार्यालय स्थापना

माअोबादी केन्द्र म्याग्दीले अाइतवार बेनीकाे न्युराेडमा जिल्ला कार्यालय स्थापना गरेकाे छ ।

सर्वाेच्च अदालतले तीन वर्ष अघि नेकपा एमाले र माअाेवादी केन्द्र पार्टी एकता बनेकाे नेकपालाइ मान्यता नदिइ ऋषि कट्टेल अध्यक्ष रहेकाे नेकपालाइ मान्यता दिएपछि पुरानै हैसिएतमा फर्केका एमाले र माके अा अाफ्ना कार्यालय स्थापनामा जुटेका हुन ।

यस अघि सर्वाेच्चकाे फैसला अाए लगत्तै एमालेले हाडेभिर स्थित साविककै कार्यालयमा कार्यालय सञ्चालन गरेकाे छ । माकेले भने अाइतवार देखी भाडामा कार्यालय सञ्चालन गरेकाे हाे । माकेका जिल्ला अध्यक्ष गाेविन्द पाैडेल गण्डकी प्रदेश सभा सदस्य विनाेद केसी समेत दजर्न कार्यकता उपस्थित भै जिल्ला कार्यालयकाे वाेर्ड राखेर अाैपचारिक रुपमा कार्यालय सञ्चालन गरेकाे हाे ।