FLASH NEWS
  • Loading...

बास्केट वलमा पुनहिल क्लव प्रथम

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८६ पटक पढिएको
बास्केट वलमा पुनहिल क्लव प्रथम

कास्कीको अन्नपुर्ण गाउँपालिका ११ घान्द्रुक स्थित डाँडागाउँ युवा क्लवले आयोजनामा पुरुष बास्केटवल प्रतियोगितामा म्याग्दीको अन्नपुर्ण गापा ६ घोरेपानी स्थित पुनहिल युवा क्लव पहिलो भएको छ ।

बास्केटवल तर्फ कास्कीको यान्जाकोटलाइ पराजित गरी पुनहिल क्लव पहिलो भएको मीन वुद्धुजाले बताए ।

त्यसैगरी भलिवल तर्फ भने कास्कीकै सावेत पहलो र अयोजक घान्द्रुक दोस्रो भएका थिए ।