FLASH NEWS
  • Loading...

महिला टिमलाई बेनीमा भब्य सम्मान

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८४ पटक पढिएको
महिला टिमलाई बेनीमा भब्य सम्मान

गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा महिलातर्फ बिजेता बनेको म्याग्दीका खेलाडीहरुलाई बेनीमा बाजागाजा सहित सम्मान गरिएको छ ।

जिल्ला भलिबल संघको आयोजनामा खेलाडीहरुलाई सम्मान गरिएको हो । विरेन्द्रचोकबाट सुरु भएको बाजागाजा सहितको ¥याली बजार परिक्रमा गरेको थियो ।