- Loading...
म्याग्दी क्याम्पसको ३० औं वार्षिकोत्सव

- पुनहिल डट कम
- ४ साल अघि
- २६५ पटक पढिएको
सामुदायीक प्रयासमा ०४८ सालमा स्थापित जिल्लाको जेठो शैक्षिक धरोहर म्याग्दी क्याम्पसले शनिवार ३० औं वार्षिकोत्सव मनाएको छ ।
मानविकी तथा सामाजिकशास्त्र अन्र्तगत प्रविणता प्रमाणपत्र तहबाट पढाई सुरु गरेको म्याग्दी क्याम्पसमा मानविकी तथा शिक्षा संकायमा स्नातक तहसम्म र ब्यवस्थापन तर्फ एमविए (मास्टर अफ विजनेस स्टडिज) स्नाकोत्तर तहसम्मको अध्ययन/अध्यापन हुँदै आएको छ ।
कोरोना कहर विच बेनी अस्पतालका विरामीलाई फलफुल तथा स्यानिटाईजर हस्तान्त्रणगरी म्याग्दी क्याम्पसले आफ्नो वार्षिकोत्सव मनाएको हो । क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष वालकृष्ण सुवेदी, क्याम्पस प्रमुख गोरखबहादुर जिसी, बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालसमेतले बार्षिउत्सवको अवसरमा विरामीलाई फलफुल प्रदान गरेका थिए ।
जिल्लामा थप र्दुई सामुदायी र एक निजी स्तरबाट संञ्चालित ब्यवस्थापन र शिक्षा शास्त्र संकायका स्नातक तहका क्याम्पस संञ्चालनमा छन । सामुदायीक प्रयासमा संञ्चालन भएकोले आर्थिक श्रोत जुटाउन क्याम्पसले प्रविणता प्रमाणपत्र तह विस्थापित भएपछि १० जोड २ कक्षाहरु समेत संञ्चालन गर्दै आएको छ । शिक्षा ऐनले १० जोड २ लाई मावि तहमा समाहित गरे पनि कार्यान्वयन नभएकोले क्याम्पसमा पनि दुट्टै ११ र १२ कक्षाको पनि अध्यापन हुने गरेको छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























