FLASH NEWS
  • Loading...

काँग्रेस वरिष्ठ नेता पौडेलले गरे पुल उद्घाटन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८६ पटक पढिएको
काँग्रेस वरिष्ठ नेता पौडेलले गरे पुल उद्घाटन

नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन्।

बुधबार जिल्ला प्रशासनको निषेधाज्ञाका कारण उनले उद्घाटन गर्न नपाएको पुल भोलिपल्टमात्र कांग्रेसका सयौं कार्यकर्तासहित उद्घाटन गरेका हुन्।

 

निषेधाज्ञा तोडेको भन्दै प्रहरीले बुधबार उनलाई ३ घण्टासम्म हिरासतमा राखेको थियो । बिहीबार भने उद्घाटनमा अवरोध भएन । पुल उद्घाटन अघि सयौं कार्यकर्ताले नेकपाको कार्यशैलीको विरोध गर्दै नाराबाजी गरेका थिए ।