FLASH NEWS
  • Loading...

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारीमा कोरोना संक्रमण

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २८२ पटक पढिएको
म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारीमा कोरोना संक्रमण

कन्ट्याक ट्रेसिङ र शंकास्पद विरामीबाट संकलन गरिएको स्वाबको पिसिआर परिक्षणको गर्दा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका एक सवारी चालक समेत म्याग्दीमा १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिका, २ भुरुङ तातोपानी स्थित सीमा प्रहरी चौकीमा कार्यरत सई समेत अन्नपूर्ण गाउँपालिकामा ९ जनामा सोमबार एकै दिन कोरोना संक्रमण पुष्टी भएको छ । त्यसैगरी रघुगंगा गापामा पनि एक जनामा कोरोना संक्रमण भेटिएको छ ।
मोरङ ठेगाना भै अन्नपूर्ण गापा, ४ स्थित निलगिरी हाईड्रोमा कार्यरत पुरुष लक्षणसहित विरामी भएपछि पोखरामा उपचारक्रममा कोरोना पुष्टी भएको हो ।
‘हाम्रा कर्मचारीमा पनि कोरोना देखियो । प्रहरीमा भर्ना खुलेकोले कागज प्रमाणित देखी नागरिकता समेत सेवाग्राहीको भीड रहेकोले प्रशासन कार्यालयको सेवा भने बन्द हुँदैन । उच्च सतर्कतासहित सेवा जारी रहन्छ । सेवाग्राहीले पनि थप सतर्कता अपनाउनु होला’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘अन्नपूर्ण गाउँपालिका कोरोना संक्रमणको हटस्पट बनेको छ । संभवन स्वास्थ्य सावधानी अपनाउने विषयमा बढी असावधानी भएको हुन सक्छ ।’

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र