FLASH NEWS
- Loading...
जीप दुर्घटनामा परि किसोरीको घट्नास्थलमै मृत्यु, ५ घाईते

- पुनहिल डट कम
- ५ साल अघि
- २८० पटक पढिएको
सदरमुकाम बेनीदेखी करिव १५ किलोमिटर पश्चिम मंगला गाउँपालिका, २ सल्यान तर्फ जाँदै गरेको वोलेरो जीप आईतवार विहान अन्दाजी ११ बजे सोही गापा, २ काफलचोकमा दुर्घटनाग्रस्त हुँदासवार ११ बर्षिया करिस्मा केसीको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि चालक समेत ५ जना घाईते छन ।
प्रहरीका अनुसार चालक बाहेक सवै ५ जना यात्रु एकै परिवार/आफन्त हुन । दुर्घटना मृतक/घाईतेको घरदेखी करिव एक किलोमिटर तल भएका थियो । जीपमा चालक बाहेक २ महिला, २ पुरुष र २ बालकालिका थिए ।
प्रदेश २ ०३–००१ च ०२५३ नम्बरको डवल क्याव मालवाहक बोलेरो जीपमा सडकदेखी अन्दाजी २५ मिटरतल खोल्सामा खसेको थियो । दुर्घटनाका घाईतेको उद्धारगरी थप उपचार
कालागी सदरमुकाम बेनी लगिदै छ ।
‘
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




















