FLASH NEWS
  • Loading...

उद्योग वाणिज्य महाँसघको केन्दीय सस्यमा कुविर श्रेष्ठ विजयी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २२६ पटक पढिएको
उद्योग वाणिज्य महाँसघको केन्दीय सस्यमा कुविर श्रेष्ठ विजयी

नेपाल उद्योग वाणिज्य महाँसघको खुल्ला तर्फको केन्द्रीय सदस्यमा म्याग्दीका कुविर कुमार श्रेष्ठ विजयी भएका छन ।
शनिवार काठमाण्डौमा भएको ५४ महाधिवसनको निर्वाचनमा जिल्ला तथा नगर तर्फको कुल १ सय ७ मतमध्य ५८ मतसहित म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रहेका श्रेष्ठ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन ।
त्यसैगरी श्रेष्ठ आवद्ध चन्द्र ढकालले पनि केन्द्रीय उपाध्यक्षमा विजयी भएका छन ।