FLASH NEWS
- Loading...
बेनी नगरपालिकाका एक अधिकृतमा कोरोना पुष्टी

- पुनहिल डट कम
- ५ साल अघि
- २४७ पटक पढिएको
बेनी नगरपाकिामा कार्यरत एक अधिकृत तहका कर्मचारीमा कोरोना पुष्टी भएको छ ।
जिल्ला कोभिड–१९ ब्यवस्थापन समितिका सदस्य सुरत केसीका अनुसार रघुगंगा गाउँपालिका, २ घर भै बेनी नगरपालिकामा कार्यरत २९ बर्षिय पुरुषमा शुक्रवार कोरोना पुष्टी भएको हो ।
तीन दिन अघि १० जनाको स्वाव संकलन गरिएकोमा ति अधिकृतलाई कोरोना संक्रमण भेटिएको हो । जिल्लामा हाल ५ जना संक्रिय संक्रमित होम आईसोलेसनमा रहेका छन ।
म्याग्दीका स्कुल तथा कलेजहरु खुलेसँगै स्वास्थ्य कार्यालय म्याग्दीले गर्ने नियमित कोरोना रिपोर्ट सार्वजनिक गर्ने काम रोकेको छ । त्यस्तै कन्ट्याक ट्रेसिङ गर्ने तथा स्वाव संकलन गर्ने काममा निस्कृयता देखाएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





















