FLASH NEWS
  • Loading...

कोरोनाले २४ घण्टाभित्र २८ को मृत्यु, एकै दिन अहिलेसम्मकै बढी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २७३ पटक पढिएको
कोरोनाले २४ घण्टाभित्र २८ को मृत्यु, एकै दिन अहिलेसम्मकै बढी

पछिल्लो २४ घण्टाभित्र मुलुकभर कोरोना भाइरस संक्रमणका कारण २८ जनाको मृत्यु भएको छ । यो संख्या भनेको अहिलेसम्म एकै दिन मृत्यु हुनेको सबैभन्दा बढी हो ।

यो संख्यासहित नेपालमा कोरोना भाइरसबाट आजसम्म २ लाख २६ हजार २६ जना संक्रमित भइसकेका छन् । यस्तै १६ लाख ९० हजार ५०९ जनाको पीसीआर नमुना परीक्षण गरिसकिएको छ ।

कोरोना संक्रमणबाट २४ घण्टाभित्रमा मुलुकभर ३१ सय ४० जना संक्रमणमुक्त भएका छन् । आजको संख्यासहित कोरोना संक्रमणको उपचार गराई २ लाख ७ हजार ९९८ जना डिस्चार्ज भइसक्नु भएको छ । नेपालमा निको हुने ९२ प्रतिशत रहेको छ ।

यसैगरी अहिले कोरोना सक्रमितमध्ये आइसोलेसनमा १६ हजार ६३९ र क्वारेन्टाइनमा ६६९ जना बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ६३५ जना, ललितपुरका ११३ र भक्तपुरका ८७ जना छन् ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र