FLASH NEWS
- Loading...
खस भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ पहिलो भाग सार्वजनिक

- पुनहिल डट कम
- ५ साल अघि
- ४४४ पटक पढिएको
खस भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ पहिलो भाग सार्वजनिक भएको छ । के छ खबर युटुब च्यानलबाट ‘हरामी’ सार्वजनिक भएको हो ।
नारायण दत्त उपाध्यायको निर्देशन, योगेन्द्र कार्कीको छायाँकन तथा सम्पादन रहेको ‘हरामी’ मा नारायण दत्त उपाध्या, कीर्तिबहादुर सिंह, मिना जिसी, अनुजा सिंह, नन्द कृष्ण पाण्डे, लगायतका कलाकारको अभियन रहेको छ ।
उक्त खस भाषाको पहिलो हास्य टेलिशृङ्खला ‘हरामी’ मा समाजको सत्यतथ्य र वास्तविकतालाई चिरोफारो गर्दै विद्यामान समस्याहरुको समधान गर्ने उद्देश्य अनुसार ब्याङ्गात्मक शैलीमा जनचेतनामुलक सन्देश फैलाउने यस ‘हरामी’ सिरियलले भूमिका निर्वाह गरेको पाइन्छ ।
खस भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ मा दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गर्ने कोशिष गरिएको र सबैले मन पराउनेमा आफूहरु आशावादी रहेको निर्माण पक्षले बताए ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





















