FLASH NEWS
- Loading...
शनिवार बेनीका ९ समेत म्याग्दीमा १० जनामा कोरोना पुष्टी

- पुनहिल डट कम
- ५ साल अघि
- २३९ पटक पढिएको
सदरमुकाम बेनीमा आज शनिवार लक्ष्मीपुजाको एकै दिन १० जनामा कोरोना पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालयले जारी गरेको विरण अनुसार बेनी नगरपालिका, ७ बेनी घर भएका १८ र २६ बर्षका २ जना पुरुष, २६ र ५५ बर्षका २ जना महिला, वडा नं ८ बेनीकै २५, ६७ र ७५ बर्षका ३ पुरुष र ३० र ५८ बर्षका दुई महिला समेत बेनीमा ९ जनामा कोरोना पुष्टी भएको छ ।
त्यस्तै अन्नपूर्ण गाउँपालिका, ४ घर भै अन्नपूर्ण गाउँपालिका कार्यालय पोखरेबगरमा कार्यरत २८ बर्षिया महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार म्याग्दी घर भएका १ सय ४४ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । जसमध्य हालसम्म १५ महिला र ९५ पुरुष संक्रमण मुक्त भएका छन । बाँकी ३४ जना संक्रिय संक्रमित होम तथा स्थानीय आईसोलेसनमा उपचाररत छन ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





















