FLASH NEWS
- Loading...
बेनीमा कोरोना संक्रमणबाट अर्की महिलाको पनि मृत्यु

- पुनहिल डट कम
- ५ साल अघि
- २५० पटक पढिएको
कोरोना संक्रमणबाट सदरमुकाम बेनीको कालीपुल वसपार्क क्षेत्रमा होटल ब्यवसाय संञ्चालन गर्दै आएकी एक ७६ बर्षिया बृद्धाको मृत्यु भएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका घर भै लामो समयदेखी बेनीमा होटल ब्यवसाय गर्दै आएकी बृद्धालाई स्वासप्रश्वास समस्या भएपछि मंगलवार बेनी अस्पतालले पोखरा स्थित गण्डकी मेडिकल कलेज रिफर गरेकोमा अस्पतालमा उपचारक्रममा विहिवार मृत्यु भएको थियो । बृद्धाको स्वावको परिक्षण गर्दा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय बेनीका प्रमुख एकनारायण लम्सालले बताए ।
यस अघि कात्तिक १४ गते बेनीका एक बृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । बेनीमा पछिल्ला दिनमा कोरोना संक्रमण समुदाय तहमा फैलिरहेको छ । केही संक्रमितको कन्ट्याक हिस्ट्री समेत पत्ता नलागेकोले संक्रमित पत्ता लगाउन समस्या हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





















