FLASH NEWS
- Loading...
बेनीमा थपिए ४ जना कोरोना संक्रमित, सिकिस्त संक्रमितलाई पोखरा रिफर गरियो

- पुनहिल डट कम
- ५ साल अघि
- ३२० पटक पढिएको
मंगलवार सदरमुकाम बेनीका ४ जनामा कोरोना संक्रमित थपिएका छन । संक्रमितमध्य सिकिस्त बेनी नगरपालिका, ८ बेनीका २६ बर्षिय पुरुषलाई थप उपचारकालागी पोखरा गण्डकी अस्पतालमा रिफर गरिएको छ
स्वास्थ्य कार्यालयका अनुसार संक्रमितको सम्पर्कमा पुगेका र कन्ट्रयाक ट्ेरसिङमा परेका बेनी नगरपालिका, २ का १५ बर्षिय पुरुष, बेनपा, ६ का ६५ बर्षिय पुरुष, बेनी नपा, ८ का २६ बर्षिय पुरुष र बेनी अस्पतालका ३० बर्षिय पुरुषमा कोरोना पुष्टी भएको हो । संक्रमितमध्य २६ वर्षिय पुरुषलाई अक्सिजन लगाएर पोखरा रिफर गरिएको छ । होम क्वारेन्टाईनमा रहेका ६५ बर्षिय पुरुषलाई पनि कडा लक्षण देखिदै गएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






















