FLASH NEWS
  • Loading...

बेनीको वारी र पारीगरी ४ जना कोरोना संक्रमित थपिए

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २५२ पटक पढिएको
बेनीको वारी र पारीगरी ४ जना कोरोना संक्रमित थपिए

आईतवार वारी र पारी वेनीमागरी ४ जनामा कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य कार्यालयका अनुसार संक्रमितको सम्पर्कमा पुगेका र कन्ट्रयाक ट्ेरसिङमा परेका बेनी नगरपालिका, ९ का ३० बर्षिय पुरुष, चितवन घर भै बेनी नगरपालिका, ४ बस्ने २७ बर्षका पुरुषमा आईतवार कोरोना पुष्टी भएको हो ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिका, ८ घर स्थाई ठेगाना भएकी ३४ बर्षिया महिला र नगरपालिका, १ घर भै हाल दुवै जना पारीवेनी (पर्वत, जलजला गापा) बस्ने महिलाहरुमा पनि आईतवार पोखरामा कोरोना पुष्टी भएको छ । दुवै जनाको पोखरा स्थित चरक अस्पतालको आईसोलेसनमा उपचार भैरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा १ सय १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ति मध्य ३८ जना सक्रिय संक्रमितको होम आईसोलेसन तथा स्थानीय आईसोलसनमा उपचार भैरहेको छ ।
त्यस्तै जिल्लामा घर भै बाहिर जिल्लामा गै आफै कोरोना परिक्षणपछि १८ जनामा कोरोना संक्रमण पुष्टी भएका ब्यक्ति उपचाररत छन ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र