FLASH NEWS
  • Loading...

कुटपीटमा गम्भीर घाईतेलाई हेलिकोप्टरबाट पोखरा पुर्‍याईयो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६५ पटक पढिएको
Post Thumbnail

रघुगंगा गाउँपालिका, ६ कोटगाउँमा शनिवार राती युवाहरुको दुई समुह विच झडपहुँदा गम्भीर घाईते डम्बर पुन (३५)लाई बेनी अस्पतालमा उपचार हुन नसक्ने भएपछि पोखरा मणीपाण अस्पताल पुर्‍याईएको छ ।

रहुगंगा गापा, ६ रातामाटा र कोटगाउँका युवाहरु विच सामुहिक झडप भएको हो । झडपमा अर्को समुहले कुटपीटगरी भीरबाट खसालेपछि गम्भीर घाईते भएका पुनलाई स्थानीले आईतवार विहान उद्धारगरी बेनी अस्पतालमा पुर्‍याएकोमा बेनी अस्पतालले उपचार संभव नभएको भन्दै पोखरा रिफर गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरका अनुसार घट्नाको थप विवरण प्राप्त भएको छैन । प्रहरी भर्खर घट्नास्थल पुगेर अनुसन्धान थालेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल