FLASH NEWS
  • Loading...

बेनीमा पुन: एक हप्ता लकडाउन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६४ पटक पढिएको
बेनीमा पुन: एक हप्ता लकडाउन

सदरमुकाम बेनीका एक प्रतिष्ठित घरनाका ८० बर्षिय बृद्धको दशैं मनाएपछि कोरोना संक्रमणबाट विहिवार मृत्यु भएपछि बेनी नगरपालिका क्षेत्रमा एक साता पुन: लकडाउन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रवार दिउँसो सूचना प्रकाशन गरी बेनी नगरपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गर्ने सेवा, सदरमुकाम बेनी स्थित सवै वैंक, वित्तिय संस्था, सरकारी कार्यालयबाट प्रदान गर्ने सेवाहरु समेत सवै सेवा शुक्रवार राती १२ बजेदेखी २१ गते राती १२ बजेसम्मकालागी बन्द गरेको छ । बेनी नगरपालिका, सुरक्षा समिति, उद्योग वाणिज्य संघ समेतका आग्रहमा जिल्ला प्रशासनले एक साताकालागी लकडाउन गरेको जनाएको छ ।


प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘अति आवश्यक सेवा र वस्तु (अस्पताल, औषधी पसल २४ सै घन्टा)का सवै पसल विहान ८ बजेदेखी १० गतेसम्ममात्र खोल्न पाईने छ ।’ सूचनामा आवश्यक सुरक्षा तथा स्वास्थ्इ मापदण्ड अपनाई अति जरुरी काममा बाहेक कसैले पनि घर बाहिर ननिक्लन आग्रह गरेको छ ।
सदरमुकाम बेनीको ठूलो सामाजिक, राजनैतिक, ब्यवसायीक एवं वित्तिय संस्थामा सकृय सदस्यहरु रहेको तथा ठूलो पारिवारिक जमघटमा हालै दशैं मनाएकाे परिवारका सदस्यको कोरोनाबाट मृत्यु भएपछि संक्रमण रोक्न लकडाउन गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल