FLASH NEWS
- Loading...
प्रहरी,स्वास्थ्यकर्मी र हाईड्रोका कर्मचारीसमेत विहिवार म्याग्दीमा ५ जना संक्रमित थपिए

- पुनहिल डट कम
- ५ साल अघि
- २५२ पटक पढिएको
म्याग्दीमा विहिवार थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै म्याग्दीमा सक्रिय संक्रमितको संख्या २६ पुगेको छ ।
स्वास्थय कार्यालयका प्रमुख एक नायारण लम्सालका अनुसार रघुगंगा हाईड्रोपावरमा कार्यरत ४१, ५० र ५५ वर्षका ३ जना पुरुष, जिल्ला प्रहरी कार्यालयमा कार्यरत २५ बर्षिय पुरुष र बेनी अस्पतालमा कार्यरत २७ बर्षिया एक स्थास्थ्यकर्मीमा कोरोना पुष्टी भएको हो । प्रहरी बाहेक सवै जना कन्ट्याक ट्रेसिङमा परेका ब्यक्ति हुन ।
कोरोना १९ जिल्ला विपत ब्यवस्थापन समितिका सदस्य सुरत केसीका अनुसार सक्रिय संक्रमित २६ जना मध्य ७ जना बेनीको खुल्ला मञ्चस्थित आईसोलेसनमा, ५ जना मंगला गाउँपालिकाको आईसोलेसनमा, ३ जना रघुगंगा हाईड्रोपावरकै आईसोलेसनमा र बाँकी १० जना संक्रमित भने आ–आफ्नै घरमा आईसोलेसनमा रहेका छन ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य


































