- Loading...
चिर्पटले हानेर श्रीमतिको हत्या

- पुनहिल डट कम
- ५ साल अघि
- २३२ पटक पढिएको
मालिका गाउँपािलका, २ रुमका ओमबहादुर दर्जीले (४२)ले आईतवार राती अन्दाजी ९ बजे श्रीमति रिमा दर्जीको टाउकोमा चिर्पटले हानेर हत्या गरेका छन ।
प्रहरीका अनुसार मदिरा सेवनपछि पारिवारिक विवाद हुँदा ओमबहादुरल श्रीमतिको टाउकोमा चिर्पटले प्रहार गर्दा रिमाको घट्नास्थलमै मृत्यु भएको थियो । श्रीमतिको हत्यापछि घरमा एक्लै रहेका ओमबहादुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको तथा मृतकको शव पोष्ट मार्टमकालागी सदरमुकाम स्थित बेनी अस्पतालमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।
छोराछोरी छिमेकीको घरमा गएको अवस्थामा घरमा श्रीमान–श्रीमति मात्र रहेको बेला हत्या गरेका थिए । छिमेकीको घरबाट छोराछोरी घरमा फर्कदा आमा मृत अवस्थामा फेला पारेपछि छिमेकीलाई खवर गरेका थिए ।
‘प्रहरीसँगको प्रारम्भीक वयानमा श्रीमति रिमाले अधिक मदिरा सेवनगरी घर झगडा गरिरहने, अभद्र ब्यवहार देखाउने, बाटैमा पल्टने समेतका हर्कत गर्दा विवाद भएको र रिसको आवेगमा चिर्पटले हान्दा मृत्यु भएको भनेको भनेका छन’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले भने, ‘छोराछोरी छिमेकी/आफन्तको घरको घरमा श्रीमानश्रीमती मात्र रहेको अवस्थामा हत्या भएको छ । मदिरा नै मुख्य कारण देखिएको छ ।’

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य


































