FLASH NEWS
  • Loading...

लागुऔषध सहित दुर्व्यसनी पक्राउ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २६५ पटक पढिएको
लागुऔषध सहित दुर्व्यसनी पक्राउ

बेनी नगरपालिका, ८ बेनीको गणेशटोलका एक युवालाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उपलब्ध गराएको विवरण अनुसार बेनीबजारको गणेशटोलका २९ बर्षिय विमल भण्डारीको कोठाबाट कोटको कभरभित्र लुकाई राखेको लागु औषध डाईजेपाम–३०, फेनरागन–३१ र नुर्फिन–३० थान र सिरिन्ज १ थानसमेत पक्राउ गरिएको हो ।
अवैध हतियारसहित पक्राउ
त्यसैविच जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डाक्टरप्रसाद चौधरीले सम्प्रेषण गरेको विज्ञप्ती अनुसार सीमा प्रहरी चौकी घोडेपानीबाट गएको टोलीले अन्नपूर्ण गाउँपालिका, ८ काफलडाँडाका ३१ बर्षिय अम्बर गर्वुजालाई अवैध भरुवा वन्दुकसहित पक्राउ गरेको छ ।

प्रहरीले गुर्वजाको साथबाट १ नाल भरुवा वन्दुक, सोमा लाग्ने गोली १७ थान, फलामका ४४ टुक्रा र बारुद १०० ग्राम बरामद गरेको छ ।

फोटो : जिल्ला प्रहरी कार्यालय, म्याग्दी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र