FLASH NEWS
  • Loading...

बेनी अस्पतालले पनि सुरु गऱ्यो आखा उपचार

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २३९ पटक पढिएको
बेनी अस्पतालले पनि सुरु गऱ्यो आखा उपचार

बेनी अस्पतालले आँखाको उपचार सेवा सुरू गरेको छ।

अस्पतालमा उपचारका लागि आउने सर्वसाधारणलाई आँखाको समान्य र जटिल समस्याको उपचार गर्ने गरी आइतबारदेखि सेवा सुरु गरेको जनाएको छ । बेनी अस्पतालका अनुसार एक महिनासम्म निशुल्क उपचार गरिने छ । आखा उपचारमा कुन तहका स्वास्थ्यकर्मी रहने हो भन्ने अस्पताले प्रष्ट पारेको छैन ।

हिमालयआखा स्पालको प्राविधिक सहयोगमा रेडक्रसले सञ्चालन गर्दै आएको अस्पताल हाता भित्र रहेको आखा उपचार केन्द्रबाट नेत्रज्योति संघ बाहिरिएपछि  बेनी अस्पताल आफैले  गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आँखा उपचार सुरु गरेको हो ।

आँखाको समान्य र जटिल समस्याको उपचारका साथै पोखरा, काठमाण्डौका विशेषज्ञ डाक्टरहरुसँग समन्वय गरिने अस्पतालले जनाएको छ । स्वास्थ्य बीमाकार्डबाट १ हजार मुल्यसम्मको चस्मा समेत पाईने,नाम दर्ता लगायतका सेवाहरु समेत कार्डबाटै हुने भएकाले लाभ लिन अनुरोध गरिन् ।

अस्पतालले दशै लगत्तै फोकल लेन्ससहितको चस्मा, धातुको फ्रेम भएको लेन्स र प्लास्टिक फ्रेम भएको लेन्ससहितको चस्मा लगायत आवश्यक औषधी समेत अस्पतालभित्रैबाट वितरण गर्ने भएको छ ।

बेनीमा नेत्रज्योती संघमार्फत सञ्चालित आँखा केन्द्रमार्फत समेत अाँखा उपचार सेवा दिइरहेको छ । म्याग्दीमा बर्षेनी लायन्स क्लवमार्फत मोतियाबिन्दु शल्यक्रिया सेवा सहितको शिविर समेत सञ्चालन हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल