FLASH NEWS
- Loading...
फेसबुकमा ‘बलात्कारी संगठन’ ग्रुप चलाउने युवक पक्राउ

- पुनहिल डट कम
- ५ साल अघि
- २१२ पटक पढिएको
साइबर अपराध ब्यूरोले ‘बलात्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाउने एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा १९ वर्षीय नवीन बस्नेत रहेका छन्। ब्यूरो प्रमुख नवीन्द अर्यालले उनलाई काठमाडौं ल्याइँदै गरिएको बताए।
उनी प्युठानका हुन्। ‘बलात्कार संगठन’ नामको फेसबुक ग्रुप चलाएर बलात्कारलाई प्रश्रय दिएको भन्दै उनलाई पक्राउ गरेको अर्यालले बताए। विद्युतीय कारोबार ऐन अन्तर्गत बस्नेतविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीको तयारी छ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
































