FLASH NEWS
  • Loading...

वीमको खरिभीरमा ट्याक्टर दुर्घटनाहुँदा एक जनाको मृत्यु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६५ पटक पढिएको
वीमको खरिभीरमा ट्याक्टर दुर्घटनाहुँदा एक जनाको मृत्यु

मालिका गाउँपालिका,७ विमको खरिभीरमा ध १ त ५२६ नम्बरको ट्याक्टर सडकदेखी करिव ५ सय मिटर तल खस्दा रघुगंगा गाउँपालिका, ३ मौवाफाँटका सहचालक २३ बर्षिय आशिष खत्रीको उपचारक्रममा मृत्यु भएको छ ।
हिंड्न, वोल्न नसक्ने अवस्थामा उद्धार गरिएका खत्रीलाई अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । दुर्घटनामा गम्भीर घाईते ट्याक्टर चालक जलजला गाउँपालिका, २ बस्ने प्रविन परियारको बेनी अस्पतालमा उपचार संभव नभएपछि मणीपाल शिक्षण अस्पताल पोखरा पुर्‍याईएको छ ।
दरवाङबाट गिट्टी लिएर सोही गाउँपालिका, ६ दिच्याममा निर्माणाधिन भगवती आधारभुत विद्यालय भवन तर्फ जाँदै गरेका ट्याक्टर आईतवार राती ११ बजे वस्तीबाहिर एकान्त स्थलमा दुर्घटना समयमै स्थानीय र प्रहरीले खवर नपाउँदा विहान मात्र उद्धारगरी अस्पताल पुर्‍याएको थियो ।
‘दुर्घटनाको समयमै जानकारी प्रहरी तथा स्थानीय उद्धारकर्तासम्म पुग्न ढिला हुँदा घाईतेको समयमै उपचार हुन समस्या भै मृत्यु हुन सक्छ । घट्नाको अनुसन्धान भैरहेको छ’ जिल्ला प्रहरी प्रमुख किरण कुँवरले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल