FLASH NEWS
- Loading...
बृद्धाश्रमका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परिक्षण र औषधी

- पुनहिल डट कम
- ५ साल अघि
- ४०७ पटक पढिएको
बेनी नगरपालिका, ९ गलेश्वर स्थित जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धाको निशुल्क स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरिएको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गलेश्वरधाम स्थित आश्रममा पुगेर ‘जेष्ठ नागरिक आरोग्य कार्यक्रम’ संञ्चालन गरी जेष्ठ नागरिकहरुलाई शक्तिवद्र्धक एवं रोगप्रतिरोधी क्षमता बृद्धी गराउने आयुर्वेकि औषधीहरु वितरण गरेको वैद्य निरिक्षक प्रेमप्रसाद गौतमले बताए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जेष्ठ नागरिकलई आयुर्वेदिक औषधीहरु हस्तान्त्रणगरी आरोग्य कार्यक्रमको सुभारम्भ गरेका थिए ।
आरोग्य शिविरबाट आश्रममा रहेका १२ जना पुरुषसमेत ४७ जना जेष्ठ नागरिक लाभान्वीत भएको ब्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार विश्वकर्माले बताए ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




























