FLASH NEWS
  • Loading...

म्याग्दीमा थपिए ३ जना काेराेना संक्रमित

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३१८ पटक पढिएको
म्याग्दीमा थपिए ३ जना काेराेना संक्रमित

भारतबाट फर्केर क्वारेन्टाईनमा बसेका तीन जनाका कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाबाट हालसम्म १ हजार ५ सय २४ वटा स्वावको नमुना परिक्षण गर्दा ६ जना महिलासमेत ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

यीमध्य ५ जा महलिासमेत ५० जना कोरोना निको भै घर फर्केका छन । क्वारेन्टाईनमा अझै ३० जना रहेका छन ।
स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार विहिवार कोरोना संक्रमण पुष्टी भएका तीन जनामध्य अन्नपूर्ण गाउँपालिका, ६ की ४५ बर्षिया महिला सोही ठाउँका १८ बर्षिय पुरुष र मालिका गापा,६ का २० बर्षिय पुरुष रहेका छन । उनीहरुलाई बेनीस्थित आईशोलेसन कक्षमा राखिएको छ ।

यसैबिच कोरना संक्रमणा पुष्टि भएर आईसोलेसनमा बसेका बेनी नगरपालिका–३ भकिम्लेस्थित दुधेखोलाका युवासहित उनीसंग सम्पर्कमा रहेका १८ जना ब्यक्तिहरुकोे पिसिआर रिपोट नेगेटिभ आएको कार्यालयले जानकारी दिएको छ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र