FLASH NEWS
  • Loading...

अबदेखि आइपीओ आवेदन गर्दा ‘पिन कोड’ चाहिने, कसरी लिने ?

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ६१४ पटक पढिएको
अबदेखि आइपीओ आवेदन गर्दा ‘पिन कोड’ चाहिने, कसरी लिने ?

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निश्कासनको आवेदन दिंदा ‘ओटीपी'(वान टाइम पासवर्ड)को सट्टा ‘पिन कोड’को व्यवस्था गरेको छ ।

‘मेरो सेयर’ पोर्टलमा रहेको माइ आस्वामार्फत सार्वजनिक निष्कासन भएका धितोपत्र खरिद आवेदन प्रविष्ट गर्दा ओटीपीलाई प्रतिस्थापन गर्दै पिन (पर्सनल आइडिन्टिफिकेसन  नम्बर)को व्यवस्था गरिएको सिडिएससीले जानकारी दिएको छ ।

‘मेरो सेयर’मा पहिलो पटक लगइन गर्दा अनिवार्य फोर डिजिटको ‘पिन कोड’ सेट गर्नुपर्ने सिडिएससीको भनाइ छ । ‘मेरो सेयर’ प्रयोगकर्ताले अब उप्रान्त सार्वजनिक निष्कासन भएका धितोपत्रको खरिदका लागि आवेदन दिंदा अनिवार्य ‘पिन कोड’ प्रयोग गर्नुपर्ने सिडिएससीले जनाएको छ ।

नयाँ तथा पुराना प्रयोगकर्ताहरुले ‘मेरो सेयर’ पोर्टल खोल्ने बित्तिकै ‘पिन कोड’ सेट गर्नका लागि अनुरोध आउने सिडिएससीका प्रवक्ता सुरेश न्यौपानले जानकारी दिए ।

‘ओटीपीभन्दा पिन कोड सुरक्षित हुने भएकाले नयाँ व्यवस्था गरेका हौं’,उनले बिजशालासँग भने-‘ओटीपीले सिस्टममा समेत अनावश्यक भार परेका कारण हामीले पिन कोडको नयाँ व्यवस्था सुरु गरेका हौं।’

पिन कोड पनि एक निश्चित समयपछि (१८० दिनपछि) परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र