- Loading...
शिक्षामन्त्रीलाई भेटेर विद्यार्थी संगठनहरुले के भने?

- पुनहिल डट कम
- ५ साल अघि
- ३६९ पटक पढिएको
कोरोना महामारीका कारण पठपाठन ठप्प भएपछि शैक्षिक सत्र नै खेर जाने अवस्था आएको भन्दै विभिन्न १३ विद्यार्थी संगठनले शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई भेटेका छन्।
सत्तारुढ दल नेकपा निकट अनेरास्ववियू र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघलगायत १३ विद्यार्थी संगठनले शुक्रबार शिक्षामन्त्रीलाई भेटेर शैक्षिक सत्र खेर नजाने गरी वैकल्पिक पठनपाठनको व्यवस्था गर्न माग गरेका छन्। उनीहरुले आफ्ना माग पूरा नभए आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन्।
विद्यार्थी संगठनले विद्यालयमा रहेका क्वारेन्टिन हटाउनसमेत माग गरेका छन्। उनहिरुले क्वारेन्टिन हटाएर पठनपाठन हुरु गर्नुपर्न माग गरेका छन्। त्यस्तै अनलाइनक कक्षाका नाममा निजी विद्यालयले चर्को शुल्क असुलेको भन्दै ती विद्यालयमाथि कारबाही गर्न पनि विद्यार्थी संगठनले माग गरेका छन्।
विद्यार्थीको माग सुपछि शिक्षामन्त्री पोखरेलले जायज मागहरु पूरा गरिने बचन दिएका छन्। उनले शैक्षिक सत्र खेर नजाने गरी व्यवस्था गरिनेसमेत बताएका छन्।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























