FLASH NEWS
- Loading...
गण्डकी प्रहरी प्रमुख डीआईजी अर्याललाई कोरोना

- पुनहिल डट कम
- ५ साल अघि
- ३४२ पटक पढिएको
गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले कन्ट्याक ट्रेसिङ आधारमा नमुना परीक्षण गर्दा डीआईजी अर्यालमा कोरोना पुष्टि भएको बताए ।
डा. शर्मालेभने, ‘डीआईजी सावलाई कोरोना पुष्टि भएको हो । स्वास्थ्य अवस्था राम्रो छ । हेल्दी एण्ड फिट हुनुहुन्छ ।
नेपाल प्रहरीको पोखरास्थित सशस्त्र गणमा कार्यरत प्रहरीहरुमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुमा समेत कोरोना जोखिम बढेको थियो ।
सोक्रममा कन्ट्याक्ट टे«सिङ आधारमा अर्यालको नमुना संकलन गरी परीक्षण भएकोमा आइतबार रिपोर्ट पोजेटिभ आएको हो ।
यसैबीच, गण्डकी प्रदेशका एक सांसदमा पनि ३ दिनअघि कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























