FLASH NEWS
  • Loading...

नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २९३ पटक पढिएको
नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसबाट नेपालमा पनि संक्रमित हुनेको संख्या ४० हजार नाघेको छ। हिजो सम्म पुष्टि भएका ३९ हजार ४६० जना संक्रमितमा आज १ हजार ६९ जना थपिएसँगै कूल संक्रमित संख्या ४० हजार ५२९ पुगेको हो।

नेपालमा २०७६ सालको माघ ९ गते चीनबाट आएका एक जनामा पहिलो पटक संक्रमण पुष्टि भएको थियो। त्यसपछि चैतको १० गते फ्रान्सबाट आएकी एक युवतीमा संक्रमण देखिएको थियो। त्यसपछि निरन्तर फैलिँदै गएको संक्रमणले अहिले दैनिक एक हजारको हाराहारीमा संक्रमण देखिन थालेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्मको पीसीआर परीक्षण संख्या ७ लाख ५ हजार ५६० पुगेकाे छ। त्यस्तै गत २४ घण्टामा ७६८ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन्। हालसम्म २२ हजार १७८ जना पूर्ण रूपमा निको भएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र