FLASH NEWS
  • Loading...

जिल्लाका सवै नाका सील, जिल्ला प्रवेश गर्नेले क्वारेन्टाईन बस्नु पर्ने

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३८२ पटक पढिएको
जिल्लाका सवै नाका सील, जिल्ला प्रवेश गर्नेले क्वारेन्टाईन बस्नु पर्ने

छिमेकी पर्वत, बाग्लुङ तथा जिल्लामा धेरै आउजाउ हुने पोखरा, काठमाण्डौ समेत सहरमा समुदाय तहमा कोरना संक्रमण फैलिएपछि मंगलवार साँझ ७ बजेपछि म्याग्दी प्रवेशमा रोक लगाएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र जनाएको छ ।
केन्द्रका अनुसार सदरमुकाम बेनी प्रवेश गर्ने कालीपुल गेट बाहेक सवै नाका सील गरिएको छ । अव सवारी साधन तथा पैदल आएका अति जरुरी भएको यात्रुहरु कालीपुल नाकाबाट अभिलेखित भएर मात्र जिल्ला प्रवेश गराईने छ ।

बाहिरी जिल्लाबाट म्याग्दी प्रवेशमा रोक लगाउनुको साथै तीज समेत चाडपर्वलाई परिवारमा सीमित गर्ने, सामाजिक दुरु समेत आधारभुत संक्रमण रोकथाका सुरक्षा उपाय अपनाउन पनि कडाई हुने भएको छ ।
‘विशेष कामले जिल्ला आउने ब्यक्तिले चेकपोष्टमा इन्ट्रीगरी कालीपुल स्थित कभर्डहलमा रहेको ‘होल्डिङ सेन्टरमा बसेर स्थानीय तहको स्वीकृतिमा होम क्वारेन्टाईनमा रहनेगरी’ तोकिएको गाडीमा जान पाईने ब्यवस्था मिलाईएको छ’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी भने, ‘सर्वसधारणले पनि कोरना संक्रमणबाट वच्न आफैले उच्च सतर्कता अपनाउनु पऱ्यो । अन्यथा संक्रामक रोग ऐन अन्र्तगत कारवाही गरिने छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र