FLASH NEWS
- Loading...
सिन्धुपाल्चोक पहिरो अपडेट : २१ जना पुरिए, पाँच घाइते

- पुनहिल डट कम
- ५ साल अघि
- २४८ पटक पढिएको
सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ मा लिदीको पहिरोमा पुरिएर २१ जना हराइरहेका छन्।
आज बिहान साढे ६ बजेतिर बस्तीमाथि खसेको पहिरोले ३ घरका २१ जना पुरिएको, पाँचजना घाइते भएका सिन्धुपाल्चोक घर भएका सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।
अहिले सुरक्षाकर्मीसहितको टोली घटनास्थलमा उद्धारको लागि खटिरहेको वडाध्यक्ष प्रताप लामाले जानकारी दिएका छन्।
बस्तीमाथिको जमिन चिरा परेपछि लिदीका १७२ घर यसअघिबाटै जोखिममा रहेको लामाले बताएका छन्।
उनका अनुसार त्यहाँ आज बिहानको पहिरोले २१ घर पुरिएको छ। dekhapadhi.com
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























