FLASH NEWS
  • Loading...

सुटकेशमा शव प्रकरणः भेटियो हत्या भएको घर

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६३ पटक पढिएको
सुटकेशमा शव प्रकरणः भेटियो हत्या भएको घर

काठमाडौंको गोंगबुस्थित गणेशथानमा सुटकेश भित्र शव भेटिएको प्रकरणमा प्रहरीलाई महत्वपूर्ण क्लू फेला परेको छ। घटनाको अनुसन्धानमा जुटेको प्रहरीले सोमबार मृतक व्यक्तिको पहिचान गरेको छ भने घटना भएको घरसमेत पत्ता लगाएको छ।

बव भेटिएको नजिकैको ४ तले घरमा सो घटना भएको तथ्य फेला परेको प्रहरीले जनाएको छ। महानगरी अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले घटनाबारे अनुसन्धान जारी रहेको बताए। उनले भने, ‘केही कुरा थाहा भएको छ। शवको पहिचान भएको छ। अनुसन्धान अगाडि बढिरहेको छ।’

यसअघि सोमबार प्रहरीले शवको सनाखत गरेको थियो। टाउको छिनालिएको अवस्थामा शव सुटकेशमा फेला परेको थियो। प्रहरीले सोमबार बिहानै शवको तस्वीरसहित पहिचानका लागि आह्वान गरेको थियो। त्यसपछि मृतक व्यक्ति दाङका कृष्णबहादुर बोहोरा रहेको खुलेको थियो। उनी काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको प्रहरीले पत्ता लगाएको थियो।

वारदातस्थल र मृतकको पहिचान भए पनि हत्या कसले र किन गर्यो भन्ने विषयमा भने अझै स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल