FLASH NEWS
  • Loading...

बेनीका शैक्षिक संस्थाबाट क्वारेन्टाईन हटाउन सुरु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २४७ पटक पढिएको
बेनीका शैक्षिक संस्थाबाट क्वारेन्टाईन हटाउन सुरु

विश्वभर स्वास्थ्य महामारीको रुपमा फैलिएको कोरना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन सुरु भएसँगै शैक्षिक सत्रहरुमा सुरु गरिएको क्वारेन्टाईन खाली गर्न थालिएको छ ।
जिल्ला कोभिड कन्ट्रोल पोष्टले जिल्लामा न्यू वेष्टपोईन्ट कलेजमा रहेको ५५ बेड क्षमताको क्वारेन्टाईन खाली गरी शैक्षिक संस्थाबाट क्वारेन्टाईन हटाउन सुरु गरेको हो । पोष्टले आईतवार वेष्टपोईन्ट कलेजको क्वारेन्टाईन हटाई प्रयोग भएका कोठा तथा सामानहरुमा क्लोरिन छर्किएर कोरना भाईरस मुक्त (डिसइन्फेक्सन) बनाउन थालेको जनाएको छ ।
‘बेनीका शैक्षिक सत्रबाट क्वारेन्टाईन हटाउने काम थालिएको छ । केही दिनभित्र म्याग्दी क्याम्पसमा रहेको क्वारेन्टाईन पनि खाली हुन्छ । अव विदेशबाट फर्केकालाई सम्बन्धित गाउँपालिकाहरुले नै क्वारेन्टाईन बनाई ब्यवस्थापन गर्ने छन’ कमाण्ड पोष्टका सदस्य समेत रहेका बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘स्थानीय तहमा ब्यवस्थापन जिम्मेवारी पुग्दा क्वारेन्टाईन राख्न जटिलता आउन सक्छ, अझ धौलागिरी त बाढीपहिरोको चपेटामा परेको छ ।’

सच्याईएको

यो समाचारमा बाईट लिईएका वेलबहादुर कटुवाल बेनी अस्पताल विकास समितिका अध्यक्ष रहेकोमा त्रुटीवस कोभिड कन्ट्रोल पोष्टका सदस्य भएको भनी उल्लेख भएकोमा सच्चाईएको छ । त्यसैगरी वेष्टपोईन्ट कलेजबाट क्वारेन्टाईन हटाउन सुरु भएपनि शैक्षिक संस्थाबाट क्वारेन्टाईन हटाउने कमाण्ड पोष्टबाट औपचारिक निर्णय नभएको पोष्टका सदस्य सुरत केसीले बताएका छन । सोही अनुसार समाचार सच्च्याएका छौं ।

सम्पादक

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र