FLASH NEWS
  • Loading...

कोरोनाका कारण थप १ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३०५ पटक पढिएको
कोरोनाका कारण थप १ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ। ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीका १ महिलाको मृत्यु भएको हो। साउन ६ गते उपचारका लागि पाटन अस्पतालमा आएकी उनको शुक्रबार विहान ९ बजे अस्पतालमै मृत्यु भएको निर्देशक डा. विष्णु प्रसाद शर्माले जानकारी दिए।

डा. शर्माले भने, ‘उहाँ साउन ६ गते स्टार अस्पतालमा भर्ना हुन भएको हो। उहाँमा निमोनिया थियो। हामीले कोरोना पिसिआर परीक्षण गरेका थियों र पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको थियो।’

हालसालै विरगञ्जबाट आएकी उनी ललितपुरको थसिखेल निबासी हुन्। स्टार अस्पतालमा कोरोना पुष्टि भएपछि पाटन अस्पताल सारिएको निर्देशक डा. शर्माले जानकारी दिए।

विरगञ्जमा विहीबार कोरोनाका कारण विहीबार १ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र