FLASH NEWS
  • Loading...

सेयर धितो कर्जा कुन बैंकबाट कति ब्याजमा पाइन्छ? (सूचीसहित)

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३९३ पटक पढिएको
सेयर धितो कर्जा कुन बैंकबाट कति ब्याजमा पाइन्छ? (सूचीसहित)

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण १०० सय दिनभन्दा बढी बन्द भएर खुलेको नेपालको सेयर बजारले विस्तारै गति लिने क्रम बढेको छ।

लामो लकडाउनले आम्दानीमा असर पुर्याएको भए पनि लगानीकर्ताले बैंकमार्फत सेयर धितो कर्जा लिएर भए पनि बजारमा लगानी गरिरहेका छन्। सेयर बजारमा लगानीकर्ता उपस्थिति अझै बढाउन र सेयर बजारलाई चलायमान बनाइराख्न विभिन्न वाणिज्य बैंकहरुले सरल र सहज ब्याजदरमा सेयर धितो कर्जा प्रदान गरिरहेका छन्।

उता चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले बैंकहरुबाट सेयर धिर्ता कर्जाको सीमा ७० प्रतिशतसम्म पुर्याएको छ। आर्थिक वर्ष अन्त्य भएपछि बैंकहरुले वर्तमान अवस्थालाई ध्यानमा राखेर सेयर धितो कर्जामा नयाँ ब्याजदर निर्धारण गरेका छन्।

सबैभन्दा सस्तो ब्याजमा सेयर धितो कर्जा प्रदान गर्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। बैंकले ६.०९ प्रतिशतको आधारदरमा २ देखि ३.२५ प्रतिशतसम्म प्रिमियम जोडिने गरी सेयर कर्जा प्रदान गरिरहेको छ। बैंकले सेयर कर्जाको ब्याजदर न्यूनतम ८.०९ देखि अधिकतम ९.३४ प्रतिशत तोकेको छ।

त्यस्तै नेपाल बैंकले ६.९९ प्रतिशतको आधार दरमा २.०५ देखि ५.०२ प्रतिशत प्रिमियम जोडेर न्यूनमत ९.०४ देखि १२.०१ प्रतिशत ब्याजमा सेयर कर्जा प्रदान गरिरहेको छ। बैंक अफ काठमाण्डौले ८.९१ प्रतिशतको आधार दरमा ०.५ देखि ५ प्रतिशतसम्म जाडिने गरी सेयर धितो कर्जाको व्यवस्था गरेको छ। अर्थात आधारदरमा प्रिमियम जोडेर बैंकले न्यूनतम ९.४१ देखि अधिकतम १३.९१ प्रतिशतसम्मको सेयर कर्जा निर्धारण गरेको छ।

यस्तै एनसीसी बैंकले ‘एनसीसी आकर्षक सेयर कर्जा’ अन्तर्गत १० प्रतिशत ब्याजमै सेयर कर्जा प्रवाह गरिरहेको छ।

अन्य वाणिज्य बैंकहरुले निर्धारण गरेका सेयर धितो कर्जाको ब्याजदरहरु यस्ता छन्–

source-bizshala.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र