FLASH NEWS
  • Loading...

म्याग्दीका ६ जना समेत गण्डकी प्रदेशमा १२ कोरोना संक्रमित थपिए

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४८ पटक पढिएको
म्याग्दीका ६ जना समेत गण्डकी प्रदेशमा १२ कोरोना संक्रमित थपिए
गण्डकी प्रदेशमा आइतबार बिहान थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान बागलुङ्, पर्वत र स्याङ्जाका २-२ पुरुष तथा म्याग्दीका ६ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
म्याग्दीमा आईतवार थप ६ जनामा कोरना संक्रमण पुष्टी भएको छ । म्याग्दीमा कोरना संक्रमितमध्य ६ जना अन्नपूर्ण गाउँपालिकाका १ जना, बेनी नगरपालिकाका १ जना, मालिका र मंगला गाउँपालिकाका २–२ जना समेत ६ जनामा कोरना पुष्टी भएको हो ।
जिल्लामा कोरना संक्रमितको संख्या ४० पुगेको छ । संक्रमितमध्य २० जना कोरना संक्रमणबाट मुक्त भै घर फर्केको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ९० पुगेको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल