FLASH NEWS
- Loading...
तनहुँमा पहिरोमा पुरिएर दुईको मृत्यु, नाै जना बेपत्ता

- पुनहिल डट कम
- ५ साल अघि
- ३७० पटक पढिएको
आइतबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँमा दुई जनाको मृत्यु भएको छ भने नाै जना बेपत्ता छन् । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडा र व्यास नगरपालिका–९ माझफाँटका एक–एक जना छन् ।
बेलौतेडाँडामा माथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
यस्तै माझफाँटमा पहिरोमा पुरिएकी ७० वर्षीया मैतकुमारी घर्तीको मृत्यु भएको छ । माझफाँटमै केशरबहादुर थापाको घर पुरिएर परिवारका ४ जना बेपत्ता छन् । रिसिङ गाउँपालिकामा पनि पहिराेले अनबहादुर थापाको घर पुरिँदा ५ जना बेपत्ता भएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए । बेपत्ताहरुको उद्धार भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य































