- Loading...
कालीगण्डकी नदीमा आकस्मिक बाढीको संभावना
- पुनहिल डट कम
- ५ साल अघि
- २७३ पटक पढिएको

जल तथा मौषम विज्ञान विभाग वाढी पूर्वानुमान महाशाखाले आज कालीगण्डकी नदीमा आकस्मीमक बाढी आउने जोखिम रहेकोले तटिय क्षेत्रमा सर्तकता अपनाउन सुझाएको छ ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका अधिकाँश स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।थप जानकारी का लागिः-https://t.co/Mp4sMmvaww@NEOCOfficial @NDRRMA_Nepal pic.twitter.com/RjGS0IUBUE
— Nepal Weather Forecast (@DHM_Weather) July 13, 2020
विभागले विहान जारी बाढीपूर्वानुमान सूचनामा आगामी २४ घन्टा नारायणी नदीको सहायक कालीगण्डकी नदीमा आकस्मिक बाढी आउने पूर्वानुमान उल्लेख गरेको छ । विभागको मौषम शाखाले पनि आज विहान छुट्टै मौषम वुलेटिन जारीगरी गण्डकी प्रदेशको केही स्थानमा आगामी २४ घन्टा भारी वर्षाको संभावना उल्लेख गरेको छ ।
मनसुनको न्यून चापीय रेखा भोलिबाट नेपालको पूर्वी भू-भाग नजिकै रहने देखिएकोले ती क्षेत्रका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने संभावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन मौषम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
