FLASH NEWS
  • Loading...

म्याग्दीमा २ जना कोरना संक्रमित थपिए, संक्रमित संख्या २१ पुग्यो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३०६ पटक पढिएको
म्याग्दीमा २ जना कोरना संक्रमित थपिए, संक्रमित संख्या २१ पुग्यो

म्याग्दीमा थप दुई जना पुरुषमा कोरना संक्रमण पुष्टी भएको छ ।
जिल्लामा कोरना संक्रमितको संख्या ५ जना महिलासमेत २१ पुगेको छ । यीमध्य २ जना महिला सहित १० जना कोरना संक्रमणबाट मुक्त भै घर फर्केका छन ।
स्वास्थ्य कार्यालयले मंगलवार राती ११ बजे प्रकाशित प्रेस विज्ञप्ती अनुसार मंगला गाउँपालिका, २ घर भै कुवेतबाट फर्केर म्याग्दी क्याम्पस क्वारेन्टाईनमा बसेका ३५ बर्षिय पुरुष र भारतबाट फर्केर न्यू वेष्टपोईन्ट क्वारेन्टाईनमा रहेका बेनी नगरपालिका, १ का २२ बर्षिय पुरुषमा कोरना पुष्टी भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र