FLASH NEWS
  • Loading...

म्याग्दी सदरमुकाम जोड्ने सवै सडक पहिरोले अवरुद्ध

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २०० पटक पढिएको
म्याग्दी सदरमुकाम जोड्ने सवै सडक पहिरोले अवरुद्ध

सदरमुकाम बेनीबाट छुट्ने सवै सडकमा साना–ठूला पहिरो झरेकोले यातायात पुरै ठप्प भएको छ ।
राजधानी समेत ठूला सहर जोड्ने बेनी–मालढुङ्गा सडकको जलजला गाउँपालिका, ४ वारीवेनीमा झरेको पहिरोले र बेनी–बाग्लुङ सडक तर्फ बेनी नगरपालिका, १ रत्नेचौरकोपारीपट्टी पहिरो झरेकोले अवरुद्ध छ ।
त्यसैगरी बेनी–जोमसोम सडकको रघुगंगा गाउँपालिका, ३ चमेरे, १ बेगखोलामा, अन्नपूर्ण गाउँपालिका, २ भुरुङ र ३ दानाको विभिन्न खण्डमा पहिरो झरेकोले यातायात अवरुद्ध छ । बेनीबाट पश्चिम दरवाङ जाने सडकको बेनी नगरपालिका, ६ डम्बरा, ४ सिङ्गामा पहिरो झरेकोले यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
‘सदरमुकाम बेनी जोड्ने सवै मुख्य सडकहरु पहिरोले अवरुद्ध छन । रातभर परेको पानीले स–साना पहिरो जाँदा ग्रामिण सडकहरुको अवस्था झन खराव छ’ जि
ल्ला प्रहरी प्रमुख किरण कुँवरले भने, ‘मुख्य सडक खुलाउने प्रयास भएको छ । तर पानी पर्न नरोकिएकोले काममा वाधा पुगेको छ । जिल्लाभर अन्य बाढीपहिरोको जानकारी संकलन भैरहेको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल