FLASH NEWS
  • Loading...

गण्डकी प्रदेशमा थपिए १७ जना कोरोना संक्रमित

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३५० पटक पढिएको
गण्डकी प्रदेशमा थपिए १७ जना कोरोना संक्रमित

गण्डकी प्रदेशको चार जिल्लाका थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको ब्यासमा तीन पुरुष र दुई महिला गरी पाँचजना, स्याङ्जाको पुतलीबजारमा एक पुरुष, लमजुङको बेशीसहर, मर्स्याङ्दी, मध्यनेपालमा एक/एकजना महिला र मादीमा एकजना पुरुष एवं कास्कीको पोखरा महानगरपालिकामा ६ पुरुष र एक महिला संक्रमित फेला परेका हुन्।

प्रदेश निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको नमूना परीक्षणमा उनीहरूको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको हो।

आज थप भएकासहित गण्डकीमा कोरोनाका कूल संक्रमित ९६६ जना पुगेका छन्।

यस प्रदेशबाट २१४ जना संक्रमणमुक्त भएर घर फर्किएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र