FLASH NEWS
  • Loading...

म्याग्दीमा २ जना संक्रमित थपिए, संख्या १६ पुग्यो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २६४ पटक पढिएको
म्याग्दीमा २ जना संक्रमित थपिए, संख्या १६ पुग्यो

म्याग्दीमा थप दुई जनामा कोरना संक्रमित थपिएका छन । संक्रमितको संख्या ५ जना महिला समेत १६ पुगेको छ । यीमध्य ६ जना कोरना मुक्त भएका छन ।
स्वास्थ्य कार्यालय म्याग्दीले आईतवार दिउँसो ४ बजे जारी गरेको सूचना अनुसार कुवेतबाट फर्केकी धौलागिरी गाउँपालिका, ६ की ४० बर्षिया महिला र ओमनबाट फर्केकी बेनीनगरपालिका, ३ की ३० बर्षिया महिलामा कोरना संक्रमति पुष्टी भएको हो ।
‘स्वाब संकलन गरिएकामध्य ५जनाको मात्र रिपोर्ट आउन बाँकी छन । संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य छ’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘संक्रमित दुवै जनालाई आईतवारसाँझसम्म आईसोलेसनमा सार्ने तयारी भएको छ ।’
संक्रमित दुवै जना न्युवेष्ट पोईन्ट क्वारेन्टाईनमा बसेका थिए । म्याग्दीमा भेटिएका प्राय: संक्रमण न्यू वेष्टपोईन्ट क्वारेन्टाईनमा बसेकामा देखिएकोले पुराना संक्रमितले प्रयोग गरेका ओढ्ने/ओछ्याउने समेत कोठा सरसफाईमा ख्याल पुगेन कि भन्ने आशंका बढाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र