FLASH NEWS
  • Loading...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुग्यो , दुई हजार ९१२ जनामा संक्रमण

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७९ पटक पढिएको
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुग्यो , दुई हजार ९१२ जनामा संक्रमण

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हिजो, २२ जेठमा सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएपछि मृत्यु भएका युवकमा थ्रोट स्वाब नमूनाको परीक्षणको नतिजा कोभिड-१९ पोजिटिभ  पुष्टि भएसँगै उनको मृत्यु कोरोना संक्रमणबाट भएको मन्त्रालयले जनाएको छ। १४ दिन क्वारेन्टाइनमा बसेका ती युवकलाई दुईपटक आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको थियो। मृत्युपछि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा २७८ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्‍न स्थानका प्रयोगशालाहरूमा गरिएको नमूना परीक्षणमा २७८ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
योसहित नेपालमा संक्रमितको संख्या दुई हजार ९१२ पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल