- Loading...
दरवाङ्ग क्वारेन्टाईनका युवालाई खोलाले बगाउँदा वेपत्ता

- पुनहिल डट कम
- ५ साल अघि
- ३०४ पटक पढिएको
मालिका गाउँपालिका, दरवाङ्ग स्थित क्वारेन्टाईन बसेका धौलागिरी गाउँपालिका, ७ धारापानीका १९ बर्षिय राजेश थापालाई मंगलवार दिउँसो २ बजे म्याग्दी नदीले बगाउँदा वेपत्ता छन ।
भारतबाट फर्केर बेनीको क्वारेन्टाईनमा ७ दिन बसेपछि स्वाब परिक्षणमा नेगेटिभ आएपछि थापासमेत १७ जनालाई सोमबार मात्र मालिका गाउँपालिकाको जनप्रीय मावि क्वारेन्टाईनमा स्थानन्त्रण गरिएको थियो ।
क्वारेन्टाईन रहेको भवन पछाडी पट्टी नुहाईधुवाई गर्न गएका थापालाई म्याग्दी नदीले बगाएपछि खोजी भैरहेको प्रहरीले जनाएको छ । ‘क्वारेन्टाईनमा बसेका राजेश थापालाई नदीले बगाउँदा वेपत्ता छन । खोजी भैरहेको छ’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक ध्रव शर्माले बताए ।
चर्को घामले छाना मुनी गर्मी भएपछि थापा नुहाउन नदीमा पसेका र नुहाउने क्रममा बगाएको पारीपट्टीबाट स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताए ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य


































