FLASH NEWS
  • Loading...

चन्द समूहका नेता अनिल शर्माको उपचारमा बाधा नपुर्‍याउन अदालतको आदेश

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३०३ पटक पढिएको
चन्द समूहका नेता अनिल शर्माको उपचारमा बाधा नपुर्‍याउन अदालतको आदेश

आफ्नै घरको भर्‍याङबाट लडेर घाइते भएपछि चितवनको भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचाररत अनिल शर्मा भनिने छविलाल सापकोटाको उपचारमा कुनै अवरोध नगर्न अदालतले प्रहरीलाई आदेश दिएको छ।

राज्यविरुद्धको कसूर गरेको अभियोगमा शर्मालाई अस्पतालबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो। चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले सरकारले शर्माले राज्यविरुद्धको कसूर गरेका कुनै प्रमाण पेश गर्न नसकेको भन्दै उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।

शर्मालाई स्ट्रेचरमा राखेर अस्पताल पुर्‍याइएको अवस्थालाई ध्यानमा राख्दै उनलाई अस्पतालमा भर्ना गरेर चिकित्सकको निगरानीमा उपचार गर्न अदालतले आदेश दिएको छ। शर्माको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै उनलाई चिकित्सकको परामर्श विना हाल उपचाररत अस्पतालबाट अन्यत्र कहि कतै स्थानान्तरण गर्न, उपचारमा कुनै बाधा अबरोध नगर्न र उपचारमा कुनै असुविधा नपुर्‍याउन अदालतले आदेश दिएको हो ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र