FLASH NEWS
  • Loading...

म्याग्दीमा एक जनामा कोरना संक्रमण पुष्टी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३२ पटक पढिएको
म्याग्दीमा एक जनामा कोरना संक्रमण पुष्टी

भारतबाट फर्किएर बेनीको न्यू वेष्टपोईन्ट कलेजको क्वारेन्टाईनमा बसेका मालिका गाउपालिकाका ३० बर्षिय पुरुषमा कोरना संक्रमण पुष्टी भएको छ ।
संक्रमित ति पुरुषलाई क्वारेन्टाईनबाट उपचारकालागी बेनी कै खुल्ला मञ्चमा नजिक रहेको शैक्षिक तालिम केन्द्रमा स्थापना गरिएको आईसोलेसनमा स्थानन्त्रण गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी गराए ।
बेनीको क्वारिन्टाईनमा बसेकामध्य १४ जनाको स्वाव बुधवार संकलन गरी पिसिआर विधीबाट पोखरा श्वास्थ्य विज्ञान प्रतिष्ठान (साविक गण्डकी अस्पताल)मा कोरना परिक्षण गर्दा विहिवार एक जनामा कोरना संक्रमण पुष्टी भएको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । १४ जनामध्य कति जनाको स्वाब परिक्षण भएको हो, खुलाईएको छैन ।
विहिवार जेठ ९ गते भारतको विभिन्न नाकाबाट आई बेनीका म्याग्दी क्याम्पस र न्यू वेष्टपोईन्ट क्वारेन्टाईनमा बसेका थप २९ जनाको स्वाब परिक्षणकालागी पोखरा पठाईएको बेनी अस्पतालले जनाएको छ ।
कोरना संक्रमणको उच्च जोखिममा रहेका ६ महिला समेत ८६ जनालाई बेनीको दुई वटा क्वारिन्टीनमा राखिएको छ । भारतबाट ठूलो संख्यामा जिल्ला भित्रन थालेपछि जिल्लाबासीमा कोरना संक्रमण समुदायमा फैलने क्रास बढेको छ । कोरना संत्रमण समुदायमा फैलन नदिन उनीहरुलाई भारतिय सीमा नाकाबाट उद्धार गरी सोझै क्वारेन्टाईनमा राखिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र