FLASH NEWS
- Loading...
थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो
- पुनहिल डट कम
- ५ साल अघि
- १७३ पटक पढिएको

नेपालमा आज थप ९० जना कोरोना भाइरस संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतमा १२ र बाँकेका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
यस्तै, सिरहाका ५, बाराका ३, महोत्तरीका २, बारामा कार्यरत जुम्लाका २, अर्घाखाँचीका २, गुल्मीका २, स्याङ्जाका २, रूपन्देहीका १, कैलालीका १, अछामका १ र धनुषाका १ जना कोरोना संक्रमित थपिएका हुन्।
यो सहित नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ। ती मध्ये ४ जनाको मृत्यु भइसकेको छ भने १५५ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
